१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालका महान्यायाधिवक्ता न्यायपरिषद् सदस्यमा सिफारिस

काठमाण्डौं । न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर ‘निराला’ खड्का सिफारिस भएका छन् । सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि न्यायपरिषदबाट राजीनामा दिएका पदमप्रसाद वैदिकको स्थानमा उनलाई सिफारिस गरिएको हो । न्यायपरिषदमा सरकारको कोटाबाट सिफारिस हुने सदस्यमा उनको नाम सिफारिसमा परेका हुन् । उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका महान्यायाधिवक्ता थिए । मंगलबार बिहान बसेको संसदीय…