९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

आजको दिन कति शुभ तपाइको लागि ?

२०७६ साल पुस २४ गते बिहिवार मेष – ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ । वृष –शुभारम्भको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । अनुहारमा कान्ति छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । मिथुन – नयाँ ज्ञान सिक्ने…