विराटनगर । नेपाल आयल निगम १ नम्बर प्रादेशिक कार्यालयका लागि आइरहेको डिजेल बाटोबाटै चोरी भएपछि सो विषयमा छानबिन सुरु गरिएको छ । नेपाल आयल निगमको अमलेखगञ्जबाट गत आइतबार विराटनगर निगमका लागि ५१ वटा ट्याङ्करमा डिजेल लोड गरी आइरहेको मध्येबाट ना.४ ख ४१६३ नम्बरको ट्याङ्करबाट इन्धन चोरी भएको बुधबार बिहान थाहा पाएको निगमका प्रादेशिक कार्यालय विराटनगरका…