बैतडी । मरेको कुखुराको मासु खाँदा बैतडीमा मंगलवार एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्पा पार्की छन्। मरेको कुखुराको मासु खाएका एकै परिवारका नौजना बिरामी भएका छन्। शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएका थिए। उनीहरु आइतबारदेखि बिरामी परेका स्थानीय केशव पन्तले जानकारी दिए। मासु खाएपछि बान्ता…