एजेन्सी । अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा परी पाँच जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये तीनजना बालबालिकासमेत रहेका स्थानीय स्रोतले जानकारी दिएको छ। हत्या गर्ने व्यक्तिको पनि मृत्यु भएको विश्वास गरिएको सो स्रोतले जनाएको छ। स्थानीय एक पत्रिकाले प्याराडाइज हिलमा उक्त घटना भएको लेखेको छ। उत्तरी अमेरिका र मेसिक्कोको…