१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

आजपनि लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन

मायादेवी अनलाइन, लुम्बिनी । विहीबादेखि सुरु भएको अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन (च्यान्टिङ) आज पनि जारी छ । बुद्ध जन्मस्थल लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन सुरु भएको हो । लुम्बिनीको पवित्रता र आध्यात्मिकता उजागर गरी शान्ति र भातृत्वको सन्देश फैलाउन पाठ सुरु गरिएको छ । भिक्षुमैत्री महास्थवीरका अनुसार तीनदिने कार्यक्रममा बुद्ध वचनको संग्रह त्रिपिटक अन्तर्गतका विनय पिटक,…