१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

नेपालमा पहिलो पटक गोताखोर तालिम

काठमाडौं । नेपालमा पहिलो पटक गोताखोर तालीम सञ्चालन गरिएको छ। युएनडिपीको सहयोगमा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी पकली इटहरीले यो तालीम प्रदान गरेको हो। बङ्गलादेशमा सन् २०११ तालीम लिएका २५ मध्ये अहिले १९ जनाबाट सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी सहायक निरीक्षकसम्मका थप १९ जनालाई तालीम सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्र खनालले…