१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

काठमाडौं विश्वका ३० प्रदूषित सहर मध्ये सातौं नम्बरमा

काठमाडौं । केही दिन भयो, काठमाडौंको आकाश लगातार धुम्म छ । दिल्लीको वायु प्रदूषणले अन्तर्राष्ट्रिय चर्चा पाइरहेका बेला धेरैलाई आशंका भयो–यहाँ पनि उत्तैको विषक्त वायु त आइपुगेन ? तर, विज्ञहरु भन्छन्– यो बाह्य प्रभाव होइन । काठमाडौंको वायुमण्डल आफैँमा प्रदूषित छ । हामीले पलपल सास फेर्ने हावामा धुवाँ र धुलोको मात्रा अत्यधिक छ । सरकार…