९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

पाँच लाख रुपैयाँ घुससहित मालपोतका हाकिम पक्राउ

काठमाडौं । अख्तियारको टोलीले ५ लाख रुपैयाँ घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डललाई शुक्रबार बिहान कार्यकक्षबाटै पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयका सूचना अधिकृत तथा उपसचिव हरिप्रसाद घिमिरेका अनुसार मण्डललाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेतहात पक्राउ गरिएको हो। सूचना अधिकारी घिमिरेका अनुसार मण्डलले एकजना…