९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

सल्यानका एक युवकको मलेसियामा मृत्यु

सल्यान । वैदेशिक रोजगारीका लागि मलेसिया गएका सल्यानको शारदा नगरपालिका–४ साइलाकम्दका ३१ वर्षीय प्रदिप बस्नेतको मृत्यु भएको छ। अचानक मुटु दुखेपछि उनलाई अस्पताल लाने तयारी गर्ने क्रममा नै प्रदिपको शुक्रबार मृत्यु भएको उनका दाइ मोहनले बताए। प्रदिपलाई हर्टअट्याक भएको चिकित्सकले बताएका छन्। तीन वर्षअघि मलेसिया पुगेका बस्नेत कार्यअवधि सकिएपछि पुनः एक वर्ष थप गरेर सेलाङ्गरस्थित…