९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

आज विश्व शौचालय दिवस, विश्वमा १० जनामध्ये १ जनाले अझै शौचालय प्रयोग गर्दैनन्

मायादेवी अनलाइन, कपिलवस्तु । आज विश्व शौचादय दिवस नेपालमा पनि बिभिन्न चेतनामूल्क कार्यक्रम गरी मनाइदै छ । विश्वले शौचालयको महत्वलाई उजागर गर्न हरेक बर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउदछ । सन् २०३० सम्मको दिर्घकालिन बिकास लक्ष्यमा संसारका हरेक वासिन्दालाई सरसफाईका श्रोत र सुबिधाका साथ फालिने पानीलाई पनुःप्रयोग गर्ने श्रोत र संरचना पनि सुलभ…