१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

दिल्लीमा बढेको तुवाँलोका कारण जनजीवन प्रभावित, नेपालमा पनि असर

नयाँदिल्ली । नोभेम्बर महिनासँगै भारतको राजधानी नयाँदिल्लीमा बढेको तुवाँलोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । दिल्लीस्थित राज्य सरकारले ५० लाख मास्क वितरण गर्ने भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ‘ग्यास चेम्बर’ मा परिणत भएको टिप्पणी गरेका छन् । अघिल्ला वर्ष पनि यसै सिजनमा वायु प्रदुषण बढ्ने गरेको थियो । सामाजिक सञ्जालमा भने सरकारले…