१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

‘नेपाल लोक स्टार’ को ग्राण्ड फिनाले आज

काठमाण्डौ । लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को शुक्रबार ग्राण्ड फिनाले हुँदैछ । शुक्रबार भृकुटीमण्डपमा हुन लागेको ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाज पाउनेछ । फिनालेमा रामकुमार नेपाली रामेछाप, शनि विश्वकर्मा रोल्पा, चेतन गोतामे स्याङ्जा र बिनोद दनुवार ९उदयपुर० पुग्न सफल भएका छन् । ‘नेपाल लोक स्टार’का अनुसार गएको शनिबार दिउँसो…