९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

भारतमा अयोध्या फैसलाबारे टिप्पणी गर्ने ७७ जना पक्राउ

नयाँदिल्ली । भारतमा अयोध्या मुद्दाको फैसलामाथि सामाजिक सञ्जालमा प्रतिक्रिया दिने दर्जनौं मानिस पक्राउ परेका छन् । ‘साम्प्रदायिक सद्भाव’ भड्काएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । फैसलाको दुई दिनपछि समेत सुरक्षा फौज ‘अलर्ट’ बसेको छ । फैसलाबारे टिकाटिप्पणी आइरहँदा हिन्दु र मुस्लिम नेताहरुले दुवैतर्फलाई शान्त रहन आग्रह गरेका छन् । प्रहरीले भने फेसबुक, ट्वीटर, युट्युब…