मायादेवी अनलाइन, कपिलवस्तु । भारतीय हस्तक्षेविरुद्ध अनेरास्ववियूले दोश्रो चरणको आन्दोलनको घोषणा गरेको छ । भारतको नयाँ राजनैतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटिएको विरोधमा चरणवद्ध आन्दोलनको घोषणा गरेको अनेरास्ववियूले दोश्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत कार्तिक २२ गते (भोली) विहान ११ बजे काठमाण्डौँको लैनचौरस्थित भारतीय दुतावास घेर्ने निर्णय गरेको हो । नेपालविरुद्ध सदैव हेपाहा…