१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

विप्लव समूहबाट नेकपाका नेता कार्यकर्ता कुटिए

जाजरकोट । बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को गाउँ कमिटिको सपथ ग्रहण कार्यक्रममा हिँडेका नेतामाथि आक्रमण भएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका ८ लैखमको बीचको उकालोमा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश कमिटी सदस्य डम्बर सिंहमाथि आक्रमण भएको हो। आक्रमणमा प्रदेशसदस्य सिंहलाई…