३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मलेसियामा विषाक्त रक्सीका कारण एक नेपालीसहित ४ जनाको ज्यान गयो

काठमाण्डौ । मलेसियामा विषाक्त रक्सी पिउँदा एक नेपालीसहित चार जनाको ज्यान गएको छ । रक्सीकै कारण एक मलेसियन नागरिकले आँखाको ज्योति गुमाएका छन् । पछिल्लो ४८ घण्टामा एक नेपाली, एक भारतीय, एक पाकिस्तानी र अर्का एक मलेसियन नागरिकको विषाक्त रक्सीका कारण ज्यान गएको मलेसियाको जोहर प्रहरी प्रमुख दातुक खालिल कदेर मोहम्मदको भनाइ उद्धृत गर्दै मलेसियन…