काठमाडौँ ।
टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा प्रदर्शनमा उत्रेका बेला पक्राउ परेकाहरुलाई चितवन प्रहरीले रिहा गरेको छ । रवि लामिछानेको समर्थनमा प्रदर्शनमा उत्रेका बेला सोमबारसम्म पक्राउ परेका ४८ जनालाई रिहा गरिएको प्रहरीले जनाएको छ।
उनीहरुलाई आफन्तको रोहबरमा मंगलबार बिहान रिहा गरिएको चितवन प्रहरीले जनाएको छ ।
१० भदौ २०७६ मंगलबार ००:००
0
Shares






प्रतिक्रिया