वीरगन्ज । पर्साको वीरगन्जबाट नक्कली भारतीय रुपैयाँ ९भारु०सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ९डिएसपी० अनन्त शर्माका अनुसार अनन्त शर्माले १ लाख ९० हजार भारु बराबरको २ हजार दरका नोटसहित २ जना पक्राउ गरिएको बताए ।डिएसपी शर्माका अनुसार पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ का ३४ वर्षीय दिलीप कुमार…