९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

नाङ्गो तार छुुदा एक किशोरीको मृत्यु



संखुवासभा ।
पाँचखपन नगरपालिकामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्बर ३ की १४ वर्षीया एलिना राई रहेको प्रहरीले जनाएको छ। आइतबार राति घरमै अचानक नाङ्गो तार छँुदा एलिना घाइते भएकी थिइन्। करेन्टले घाइते उनको जिल्ला अस्पताल खाँदबारी ल्याउदै गर्दा राति बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ९ भदौ २०७६ सोमबार ००:००  १२ : २९ बजे