इलाम । माईखेलामा गत शनिबार बिहानदेखि बेपत्ता माई नगरपालिका–१ जुवालेका तीन जना छात्रा अझै भेटिएका छैनन्। बेपत्ता भएको दुई दिनपछि स्थानीयको सहयोगमा प्रहरीको बिपत व्यवस्थापन टोलीले खोजी कार्य अगाडि बढाएको छ। जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीको नेतृत्वमा विशेषज्ञसहित खटिएको २६ जनाको टोलीले खोजी कार्य जारी राखेका छन्। बेपत्ता छात्राहरु माई…