काठमाडौं । प्रतिनिधि सभाको सोमबार दिउँसो बस्ने भनिएको बैठक स्थगित भएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक संसद सचिवालयले सूचना टाँसेर स्थगित गरेको हो । संसद सचिवालयका अनुसार अर्को बैठक साउन ८ गते १ बजे बस्ने कार्यक्रम तय गरिएको छ। यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले संसदमा स्थगनको प्रस्ताव दर्ता…