७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

बाजुरामा जीप दुर्घटना दुई जनाको मृत्यु, ४ को अवस्था गम्भीर

बाजुरा । बाजुरामा आज बिहान जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । बाजुराको पिलुचौरबाट कालिकोटको लालीघाटतर्फ जाँदै गरेको क १ ज २१ नम्बरको जीप जगन्नाथ गाउपालिका–५ भुँकाखोला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा टीकापुर नगरपालिका–४ का २६ वर्षीय रमेश बोगटी र खत्याड गाउँपालिका–६, मुगुका २४ वर्षीय…