७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

युवतीलाई कुटपिट गर्ने ‘धर्ती माता’ पक्राउ

काठमाण्डौ । काठमाण्डौको भद्रकाली मन्दिर परिसरमा युवतीलाई कुटपिट गर्ने विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । आफूलाई ‘धर्ती माता’ नामले चिनाउने कुँवरले काठमाण्डौ भद्रकालीको मन्दिरमा एक युवतीलाई कुटपिट गरेकी थिइन् । युवतीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा…