७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

मुख्यमन्त्री पोखरेल भोली चीन जाने

बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल भोली (सोमवार) चीन भ्रमणमा जानु हुने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा मुख्यमन्त्री पोखरेल चीन जान लाग्नु भएको हो। मुख्यमन्त्री पोखरेलको साथमा नेकपा संसदीय दलका सचेतक पार्वती थापा, प्रदेश सभा सदस्य हरी रिजाल, नगरप्रमुख नरुलाल चौधरी र धननारायण श्रेष्ठ, मुख्यमन्त्रीका प्रेस…