चितवन । चितवनमा प्रहरीले २२० केजी गाँजा बरामद गरेको छ। भण्डाराबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए। गाँजासहित गाँजा लोड गरिएको ना ४ ख २२९५ नम्बरको टिपर र त्यसका चालक हेटौँडा उपमहानगरपालिका–७ का सौगात श्रेष्ठलाई नियन्त्रणमा लिएको डिएसपी आचार्यले जानकारी दिए। मंगलवार…