७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

दानाको बोरामा भेटियो १२० किलो गाँजा, दुई पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले कुखुराको दाना बोकेको गाडीबाट १२० किलो गाँजा बरामद गरेको छ। शुक्रबार राति हेटौंडा ११ नवलपुरमा(३ नम्बर प्रदेश प्रहरी र मकवानपुर प्रहरीको संयुक्त प्रहरी टोलीले सुरक्षा जाँच गर्ने क्रममा चितवनबाट हेटौंडातर्फ आइरहेको ना३ख ३७१५ नम्बरको ट्रकबाट गाँजा बरामद गरेको हो। दानाको बोराभित्र ११ वटा प्लाष्टिकमो गाँजा पोको पारेर ल्याएको प्रहरीले पत्रकार सम्मेलन…