७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

अमेरिकाले भन्यो, हामी इरानसँग युद्ध चाहँदैनौँ

एजेन्सी । अमेरिका र इरानबीच बढिरहेको तनावका विषयलाई लिएर अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले अमेरिकाले इरानसँग युद्ध नचाहेको बताएका छन् । रुस भ्रमणमा रहेका विदेश मन्त्री पोम्पियोले इरानले अमेरिकालाई सामान्य देशको जस्तै व्यवहार गरोस् भन्ने चाहेको बताए । तर उनले अमेरिकी हितमाथि हमला भए त्यसको जवाफ दिने पनि बताएका छन् । यसैबीच इरानका सर्वाेच्च नेता…