काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाखाशाले जनाएको छ । अपराहन्नपछि देशका अधिकांश क्षेत्रमा सामान्य बदली हुनेछ, त्यसअघि आंशिक बदलीको अवस्था रहने मौसमविदले बताएका छन् । पूर्वी तथा मध्य क्षेत्रका केही ठाउँ र पश्चिमका थोरै स्थानमा बेलुकातिर मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । यस्तै…