काठमाडौं । प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा शुक्रबार अन्तर प्रदेश बैठक शुरु भएको छ। बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य सचिव, नेपाल सरकारका मन्त्रीहरु लगायतको सहभागिता रहेको छ । गत भदौ २४ गते बस्ने भनिएको बैठक स्थगित भएपछि मुख्यमन्त्रीहरुले बैठकको माग गर्दै आएका थिए। बैठकमा सातै प्रदेशका मुख्य मन्त्रीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन…