मकवानपुर । इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले जिल्लाको हेटौँडा उपमहानगरपालिका(१५ रातमाटेबाट डेढ केजी भन्दा धेरै सुनसहित एकजनालाई पक्राउ गरेको छ। काठमाडौंदेखि वीरगञ्जतिर गइरहेको ना ८ ख ३७९३ नम्बरको बसमा चेकजाँचका एक किलो ६ सय ४९ ग्राम ८९० मिलिग्राम सुनसहित भोजपुरको षडानन्द नगरपालिका(४ निवासी २९ वर्षीय ल्वागुन बिकलाई पक्राउ गरेको हो । बरामद भएको सुनको बजार…