काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको पब्जी गेम खुल्ला गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी गेम खुलाउन आदेश दिएको हो । अधिवक्ता प्रविन सुवेदीले वैशाख ३ गते सर्वोच्चमा पब्जीमाथि प्रतिबन्ध लगाउन नहुने भन्दै रिट निवेदन दाय गरेका थिए । यसअघि बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक…