७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

एक महिनामा २६ सय बढी फरार प्रतिवादी पक्राउ

काठमाडौँ।नेपाल प्रहरीले आर्थिक वर्ष २०८१-८२ को जेठ महिनामा देशभरबाट फरार रहेका २ हजार ६ सय ३८ जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार यी प्रतिवादीहरू अदालतबाट फैसला भइसकेका तर फरार रहेका थिए। उनीहरूलाई समातेर अदालतको फैसला कार्यान्वयन गराइएको हो। प्रहरी मुख्यालयले सार्वजनिक गरेको विवरण अनुसार, पक्राउ पर्नेमा कोशी प्रदेशबाट २ सय ४१ जना, मधेसबाट ६…