१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

धादिङको थाक्रेमा तीनवटा सवारी साधन ठोक्किए

काठमाडौं ।पृथ्वी राजमार्ग अन्तर्गत नौविसे बैरेनी सडक खण्डमा पर्ने थाक्रे गाउँपालिकास्थित एक्लेफाँटमा तीनवटा सवारीका साधनहरु एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको छ। सो दुर्घटनामा एक जना सामान्य घाइते भएका छन् भने सवारी साधनहरुमा भने तनै वटामा क्षति पुगेको छ। चितवनबाट काठमाडौं आउँदै गरेको विद्युतीय माईक्रो बसले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो। तीनवटै सवारी हटाई अहिले…