७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

अफगानी सुरक्षा फौजको कारबहीमा ५२ तालिवानी लडाकू मारिए

सिन्ह्वा । अफगानिस्तानमा प्रायः अशान्त भई रहने पूर्वी प्रान्त घाज्नीमा तालिबान लडाकूविरुद्ध सुरक्षा अधिकारीहरुले गरेको कारबाहीमा कम्तीमा ५२ लडाकू मारिएका छन् । स्थानीय दुई नेतासहित ५२ लडाकू मारिएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । ‘अहिले सम्मको विवरण अनुसार ५२ भन्दा बढी आतङ्कवादीहरु मारिएका छन्,’ रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘अफगानी सेनाको तीन ओटा टोलीले…