७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

फोरम नेताद्वारा वडाध्यक्ष कुटिए

जनकपुर । संघीय समाजवादी फोरम नेपालका नेतामाथि जनप्रतिनिधि कुटपिट गरेको आरोप लागेको छ । फोरमका नेता राजकिशोर महतोले धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरालाल महतोलाई कार्यकक्षमै कुटपिट गरेको आरोप लागेको हो ।प्रदेश नम्बर २ सरकारले सशर्त अनुदान अन्तर्गत गाउँपालिकालाई उपलब्ध गराएको ५० लाख रुपैँयाको योजनाबाट आफूलाई दिन दवाव दिएपछि उत्पन्न विवादले उग्ररुप…