७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

केटी जिस्काएको निहुँमा जन्ती र बेहुली पक्षबीच कुटाकुट, एकको मृत्यु

गोरखा — केटी जिस्काएको निहुँमा जन्ती र बेहुली पक्षबीच कुटाकुट हुदाँ एकजनाको ज्यान गएको छ । बुधबार लमजुङको राइनस नगरपालिका-४ अल्कटारबाट आएका जन्ती र गोरखा पालुङटार नगरपालिका-४ कुमाल गाउँका माइती पक्षबीच केटी जिस्काएको विषयमा विवाद पछि कुटाकुट भएको थियो । कुटपिटबाट घाइते जन्ती अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु…