१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

मोरङमा ट्रक र टाटा सुमो ठोक्किँदा दुईजनाको मृत्यु

मोरङ । मोरङको कानेपोखरी गाँउपालिकामा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। शनिबार बिहान कन्टेनर ट्रक र टाटा सुमो ठोक्किदाँ झापाको अर्जुनधारा नगरपालिका–४ का ४७ वर्षीय रामकुमार अछामी र झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय प्रकाश मगरको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले सुमोमा सवार अछामीको घटनास्थलमै र मगरको उपचारका…