७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

पाकिस्तान माथि भारत कडा, आयात हुने सामानमा २०० प्रतिशत कर !

एजेन्सी । भारतले पाकिस्तानबाट आयत हुने सामग्रीमा लाग्दै आएको आयत शूल्क २०० प्रतिशत बनाएको छ । भारत प्रशासित जम्मू–कश्मीरको पलुवामा जिल्लामा भएको चरमपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको निधन भएपछि भारत र पाकिस्तानका सम्बन्धमा थप दरार आएको छ । भारतले आक्रमणमा पाकिस्तानको सीधा संलग्नता रहेको आरोप लगाएको छ । पाकिस्तानले इस्लामावाद स्थित भारतीय कुटनीतिज्ञलाई बोलाएर भारतले…