७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

अरब देशहरुमै पहिलो गृहमन्त्री बनिन् रया अल हसन

एजेन्सी । अरब देशहरुकै पहिलो महिला गृहमन्त्री बनेपछि अहिले त्यसैको चर्चा भैरहेको छ । बुधबार लेबनानकी नेता रया अल हसनले गृहमन्त्रीको जिम्मेवारी सम्हालेकी छिन् ।हसनले पदभार ग्रहण गरेसँगै लेबनानी प्रधानमन्त्री साद हरीरीले ट्वीट गर्दै भनेका छन्, ‘हामीलाई लेबनानका महिलामाथि, सरकारका महिला मन्त्रीमाथि, अरब जगतकै पहिलो महिला मन्त्रीमाथि, भविष्य तथा लेबनानमाथि नै गर्व छ ।’पीटीआईले जनाएअनुसार…