पाल्पा । पाल्पामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बगनाशकाली ५ दर्लमडाँडाका ४७ वर्षीय टेकबहादुर खाम्चा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। माथागढी तीन सराइबाट बाँसटारीतर्फ आउँदै गरेको लु ४ प ९०४८ नम्बरको मोटरसाइकलले मदन पोखराको दमकडामा बुधबार साँझ खाम्चालाई ठक्कर दिएको थियो। गम्भीर घाइते खाम्चाको लुम्विनी मेडिकल कलेज प्रभारसमा उपचारको क्रममा…