एजेन्सी । ब्राजिलमा बैंक लुट्ने क्रममा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। उत्तरपूर्वी ब्राजिलमा भएको आक्रमणमा मृत्यु हुने मध्ये एक बालकसहित ६ जना लुटेराले बन्धक बनाएकाहरु रहेका छन्। अरु ६ जना भने लुटेरा रहेका छन्। उनीहरुको प्रहरीको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ। सशस्त्र लुटेराले बैंकमाथि आक्रमण गरी ढालका रूपमा पाँच जनालाई…