१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

दोस्रो विश्व युद्धका सबैभन्दा वृद्ध योद्धा रिचर्डको ११२ वर्षको उमेरमा निधन

एजेन्सी । अमेरिकाका सबैभन्दा वृद्ध व्यक्ति तथा द्वितीय विश्व युद्धका सबैभन्दा वृद्ध योद्धाका रुपमा परिचित रिर्चर्ड ओवर्टनको ११२ वर्षको उमेरमा निधन भएको छ । ओवर्टनको शुक्रबार अमेरिकाको टेक्सासमा निधन भएको हो । दोस्रो विश्वयुद्धको समयमा उनले प्रशान्त क्षेत्रमा युद्ध सञ्चालन तथा समुद्री तटमा अवतरण गराउनेजस्त काममा सहभागी भएका थिए । उनलाई सन् २०१३ मा तत्कालीन…