७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

६ बुँदे सहमतिपछि हेल्थ असिस्टेन्टको आन्दोलन स्थगित

काठमाडौं । विभिन्न माग राखी ११ दिनदेखि आन्दोलित हेल्थ असिस्टेन्टहरुको सरकारसँग सहमति भएको छ। स्वास्थ्य मन्त्रालय उनीहरुका माग सम्बोधन गर्न सकारात्मक देखिएपछि हेल्थ असिस्टेन्टहरुको संस्था हेल्थ असिस्टेन्ट एसोसियसन नेपाल(हान)ले सहमति गर्दै आन्दोलन फिर्ता लिने निर्णय गरेको हो। शुक्रबार साँझ मन्त्रालय र हान बीच भएको वार्तामा सहमति जुटेको हो। स्वास्थ्य सेवाको संरचना पुनरावलोकन गर्न स्वास्थ्य मन्त्रालयले…