९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

कतारसँग शून्य लागतमा श्रम सम्झौताको नवीकरण गर्ने तयारी

काठमाडौं । सरकारले कतारमा पनि शून्य लागतमा कामदार पठाउने गरी श्रम सम्झौता नवीकरण गर्ने छलफल अघि बढाएको छ । श्रम सम्झौता नवीकरणका विषयमा आफ्ना प्रस्तावसहित नेपाली टोली डिसेम्बर अन्तिम साता कतार जाने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता जिसीएम महासभामा सहभागी हुन मोरक्को पुग्नुभएका…