७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

कर्मचारीले समायोजन फाराम भर्न थाले

काठमाडौँ । कर्मचारीले सङ्घ, प्रदेश र स्थानीय तहमा जान समायोजन फाराम भर्न थालेका छन् । बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन अध्यादेश–२०७५ अनुसार सङ्घमा रहेका कर्मचारीलाई तीन तहमा जानका लागि आवेदन आह्वान गरे पनि आजदेखि उनीहरुले समायोजनका लागि आजदेखि अनलाइन फाराम भर्न थालेका छन् । मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले आजदेखि कर्मचारीले अनलाइनमार्फत…