२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

सरकार गठनको बाटो खुल्यो, राष्ट्रियसभा अध्यादेश प्रमाणीकरण

काठमाडौं, १४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि राष्ट्रपति भण्डारीले बिहान साढे ११ बजे अध्यादेश पारित गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधवप्रसाद शर्माले जानकारी दिए । राष्ट्रपति भण्डारी निकास दिनका लागि दलबीच सहमतिका लागि प्रयास गर्दा सफल भएको उनले बताए । नेपाली कांग्रेसका सभापति समेत रहेका…