११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

अञ्जु पन्त फाउन्डेसनद्धारा न्यानो कपडा वितरण 

काठमाडौं । तराईका अधिकांश जिल्लामा चिसो बढेसँगै सितलहरले जनजीवन अस्तव्यस्त बन्ने गरेको छ । यो समस्यामा केन्द्रित बनेर हाल अञ्जु पन्त फाउन्डेसन न्यानो कपडा वितरणमा जुटेको छ । गायिका अञ्जु पन्तको अध्यक्ष्यतामा स्थापना भएको सस्थाले वीरगञ्ज, पर्सा, सर्लाही, मकवानपुर लगायतका स्थानमा न्यानो कपडासहित बालबालिकालाई अध्ययन सामग्री वितरण गरिरहेको फाउन्डेसनकी अध्यक्ष तथा गायिक पन्तले जानकारी दिनुभयो…