२८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

प्रदेशसभामा यस्तो छ प्रमुख र राजधानी तोक्ने तयारी

काठमाडौं, १६ पुस (कान्तिपुर) । सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र राजधानी तोक्ने निर्णय यही साता गर्ने तयारी थालेको छ । प्रमुख र केन्द्रको टुंगो नलागेसम्म राष्ट्रिय सभा निर्वाचन नै प्रभावित हुने देखिएकाले यसलाई टुंग्याउने काम अघि बढाएको हो । आजको कान्तिपुरमा यो खबर छ । कानुन् न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रदेश…