१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

जबरजस्ती करणीको आरोपमा एक युवक जना पक्राउ

झापा । एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा झापाको दमकबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका ६ घर भई हाल दमक नगरपालिका ३ मा डेरा गरी बस्ने २५ वर्षीय दीपक धमला रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार धमलाले सोमबार राति साढे ८ बजे सोही स्थान…